Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


यमनमा आइएसले गराएको कार बम विस्फोटमा ३५ जना मारिए

काठमाडौं, असार १४ । यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा परी ३५ जना मारिएका छन् । घटनामा २४ जना घाइते भएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला गराइएको बिस्फोटका कारण थुप्रै सवारी साधनमा पनि क्षति पुगेको छ । यमनमा आइएसको आक्रमणमा परी  अहिलेसम्म ६…