इस्लामावाद, असोज १६ । भारतसँगको सम्बन्धमा चिसोपन आएसँगै पाकिस्तानले भारतीय विमानलाई लक्षित गर्दै नयाँ हवाई नियम लागू गरेको छ । पाकिस्तानले आफ्नो मुलुकको लगभग पुरै आकाशमा नयाँ नियम लगाएको हो । यो नियमअनुसार पाकिस्तानी आकाशमा व्यावसायिक उडान भर्ने विमानले कम्तीमा २९ हजार फिटभन्दा तल उड्न पाउने छैनन् । पाकिस्तान सरकारले लाहोर हवाई मार्गलाई लक्षित गर्दै…