Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


युरोपेली संघबाट अलग्गियो ब्रिटेन

लन्डन, असार १० । ब्रिटेन युरोपेली संघ (ईयु)बाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो । जनमत संग्रहमा करिब ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक…