Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अमेरिकी सैनिक क्याम्पमा आइएसले गर्‍यो रकेट आक्रमण

काठमाडौं, असोज ६ । इस्लामिक अतिवादी समूह आइएसले इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ । इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो । आक्रमणमा क्याम्पमा रहेकाहरुमा कुनै क्षति भएको छैन । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् । इराकमा रहेका संयुक्त सुरक्षा…