बेल्जियम, असोज ४ । समुद्री तट नजिक रहेको ब्रेदेनेमा यस वर्षको सोलिडारिटी फेस्टिभल ‘मानिफेष्टा’ भव्यरुपमा सम्पन्न भएको छ । आयोजकले जनाएअनुसार, मेलामा दर्शकहरुको उत्साहनजक सहभागिता रहेको थियो । विश्वभरिका सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहेको उक्त मेलामा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्द्धन कार्य गरेको छ । मेलामा अभियानले…