काठमाडौं, असोज १ । दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको छ । सन् २०१३ को डिसेम्बरदेखि गत जुलाईसम्ममा दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको संयुक्त राष्ट्र संघले जनाएको हो । राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरका प्रवक्ता लिओ डोब्सले गत जुलाईमा राजधानी जुवामा ठूलो झडप भएपछि देश छाडेर भाग्नेको संख्या…