Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


भारतद्वारा तीन चिनियाँ पत्रकार देश निकाला, भारतलाई चिनियाँ मिडियाको चेतावनी

नयाँ दिल्ली, साउन १० । चीन र भारतबीचको सम्बन्धमा फेरि फाटो देखा परेको छ । भारतले हालै तीन चिनियाँ पत्रकारलाई देश निकालाको आदेश दिएलगत्तै चिनियाँ मिडियाले भारतलाई चेतावनी दिएका छन् । भारतलाई परमाणु आपूर्तिकर्ता समूहमा आवद्ध हुनबाट चीनले रोकेको प्रतिशोध साँध्नका लागि भारतले तीन चिनियाँ पत्रकारलाई देश निकालाको आदेश दिएको चिनियाँ मिडियाको ठहर छ ।…