Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


डोनाल्ड ट्रम्प धार्मिक पूर्वाग्रही भएको आरोप

काठमाडौं, भदौ २१ । संयुक्त राष्ट्र संघका एक बरिष्ठ अधिकारीले अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प धार्मिक पूर्वाग्रही भएको आरोप लगाएका छन् । नेदरल्यान्डमा भएका एक सुरक्षा सम्मेलनमा संयुक्त राष्ट्र संघका मानवअधिकार मामलाका उच्चायुक्त जैद राद अल हसनले अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पमाथि साम्प्रदायिक र धार्मिक पूर्वाग्रह फैलाउन खोजेको आरोप लगाएका हुन् । उनले नेदरल्यान्डसका…