Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सिरियाली विद्रोही संगठनका नेता मारिए

सिरिया, भदौ २४ । सिरियाली विद्रोही संगठन अल नसुरा फ्रन्टका वरिष्ठ नेता अबु ओमर सकरावको मृत्यु भएको छ । वरिष्ठ नेता सकरावको एलेप्पो शहर नजिक भएको हवाई आक्रमणमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अल नसुराका नेता जवता फते सामले ट्वीटरमार्फत् कमान्डर सकरावको मृत्यु भएको बताएका हुन् । तर कुन देशले गरेको सैन्य हमलामा…