सोल, भदौ २८ । अमेरिकी परमाणु बम वर्षक विमान अचानक आकाशमा देखिएका छन् । मंगलबार दक्षिण कोरियाली आकाशमा ‘सुपरसोनिक’ बम वर्षक विमान देखिएको हो । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले केही समय यता परमाणु कार्यक्रमलाई बढावा दिइरहेको परिस्थितिमा अमेरिकाले दक्षिण कोरियालाई ढाडस दिन तथा उत्तर कोरियालाई हतोत्साही तुल्याउन रणनीतिक रुपमा बम वर्षक विमान उडाएको हो…