काठमाडौं, भदौ १९ । बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । बंगलादेशको इस्लामी पार्टी जमात ए इस्लामीका नेता मीर कासिम अललाई फाँसी दिइएको हो । मीरलाई ४५ बर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेको थियो । उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले…