Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


पक्राउ गर्न २५ लाख रुपैयाँ पुरस्कार तोकिएका व्यक्तिद्वारा आत्मसमर्पण, आफैंले लिए इनाम

राँची, असार ३१ । भारतको झारखण्डमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक व्यक्तिले आत्मसमर्पण गरेका छन् । यतिमात्र होइन, उनले आफ्नो पक्राउका लागि सरकारद्वारा घोषित रकम पनि आफैंले लिएका छन् । नक्सलवादी नेता बडा विकासले बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । उनी हतियारसहित प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए । उनीविरुद्ध लातेहारमा ३७, गढवामा १७…