काठमाडौं, साउन २ । टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार राति सेनाको एक समूहले गरेको ‘कू’को प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । इस्तानबुलसहित देशका मूख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कू मा संलग्नलाई फाँसी दिन माग गरेका छन् । सेनाको समूहले गरेको…