काठमाडौं, असार २८ । थेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनका निकट प्रतिष्पर्धी रहेका आन्द्रेय लेड्समले आफनो दाबेदारी फिर्ता लिएपछि थेरेसालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । बेलायतको कन्जरभेटिभ पार्टीका यी दुई नेताबीच आगामी सेप्टेम्बर ९ मा प्रतिस्पर्धा हुने तय भएकोमा लेड्समले आफनो नाम फिर्ता लिएपछि थेरेसा मे प्रधानमन्त्रीका लागि एक्लो…