सिरिया, असार २६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले एक रुसी हेलिकोप्टरलाई खसालेको छ । सिरियाको पालीमारा सहर नजिकै रुसी सैन्य हेलिकोप्टरलाई आइएसले खसालेको हो । सो हमलामा हेलिकोप्टरका चालक दलका दुई सदस्यको मृत्यु भएको जनाइएको छ । होम्स नजिकै आइएसको एक अखडामा हमला गर्न परिचालित हेलिकोप्टर फर्किरहेको समयमा आइएसका लडाकुले जमिनबाट हमला…