काठमाडौं, जेठ ५ । नाइजेरियाको चिबोकबाट दुई वर्षअघि बोको हरामको अपहरणमा परेका स्कुले विद्यार्थीहरुमा पहिलोपटक एकजनाको उद्धार गरिएको छ ।अमिना अली केक नाम गरिएकी ती बालिका क्यामरुनसँग सीमा जोडिएको साम्बिसा जंगलबाट उद्धार गरिएको त्यहाँका अधिकारकर्मीहरुले जनाएका छन् ।सन् २०१४ को अप्रिलबाट उत्तर–पश्चिम नाइजेरियाको विद्यालयबाट २ सय ७६ जना बालिका अपहरणमा परेका थिए । तर, केही…