बग्दाद, असार १९ । इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले करादा क्षेत्रस्थित एउटा रेस्टुरेन्ट नजिकै आफूले विस्फोट गराएको जनाएको छ । अर्को विस्फोट भने उत्तरी बग्दादमा भएको थियो । करादाको व्यस्त…