काठमाडौं, असार २१ । चीनका विभिन्न प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण १ सय ८० भन्दा बढीको मृत्यु भएको छ । यान्ग्त्से नदीमा आएको बाढीले मध्य र दक्षिणी क्षेत्रका विभिन्न सात राज्यमा असर पुरयाएको छ । कम्तिमा ४५ जना हराइरहेका छन् भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । भारी वर्षाका कारण रेल्वे र…