Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


टर्कीको विमानस्थलमा मारिएका ट्युनिसियाली नै हुन् आक्रमणकारी ?

ट्युनिस, असार १६ । टर्कीको विमानस्थलमा बुधबार भएको आतंककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीकारुपमा आशंका गरिएको छ ।मारिने ती व्यक्ति पटक–पटक टर्की गएको खुलेको छ । उनी गएका केही महिनायता पटक–पटक टर्की पुगेको देखिएको हो ।टर्कीमा भएको उक्त आक्रमणमा इस्लामिक स्टेट्स (आइएस)ले जिम्मेवारी नलिएको भएपनि बारम्बार उक्त अतिवादी संस्थाले नै सो हमला…