बेइजिङ, असार १३ । चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ । उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो । हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइएको यो…