काठमाडौं, असार १५ । बेलायतको लेबर पार्टीका नेता जेरेमी कार्बिनविरुद्ध पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव पारित गरेका छन् । लेबर पार्टीका सांसदहरुले जेरेमी कार्बिनका विरुद्ध ४० का विरुद्ध १ सय ७२ मतले अविश्वासको प्रस्ताव पारित गरेका हुन् । तर यो अविश्वासको प्रस्ताव जेरेमीका लागि बाध्यकारी नभएको बताइएको छ । जेरेमीले यो अविश्वासको प्रस्तावको कुनै संवैधानिक वैधता…