काठमाडौं, असार ११ । अमेरिकामा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । वेस्ट भर्जिनियामा आएको बाढीका कारण ८ वर्षका बालकसहित २० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ठूलो आँधीबेहरी तथा बाढीका कारण वेस्ट भर्जिनियामा ठूलो भौतिक क्षति भएको छ । राज्यका ५५ मध्ये ४४ काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढीमा…