Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


आकाशेपुलबाट गाइभैंसीले सडक पार गर्न थालेपछि टिभी रिपोर्टरले लिए अन्तरवार्ता

इस्लामावाद, साउन १८ । पाकिस्तानका एक पत्रकार अहिले निकै चर्चामा छन् । टेलिभिजन पत्रकार अमीन हाफिज सामाजिक संजालमा छाएका छन्, कारण पत्रकारिताका क्रममा उनले प्रयोग गरेको नयाँ शैली नै हो । पत्रकारिताका क्रममा एउटा पत्रकारले विभिन्न विशिष्ट व्यक्ति, नेताहरु तथा सेलिब्रेटीको अन्तरवार्तालाई नै प्राथमिकता दिने गर्दछन् । तर अमीनको रोजाइ अन्य पत्रकारकोभन्दा भिन्न रह्यो ।…