मेक्सिकोमा भीषण आँधी, दर्जनौं घर भत्किए • Image Khabar Image Khabar


मेक्सिकोमा भीषण आँधी, दर्जनौं घर भत्किए


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार १४:२७

मेक्सिकोमा भीषण आँधी, दर्जनौं घर भत्किए

काठमाडौं, भदौ २१ । मेक्सिकोमा आएको आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । आँधीसँगै आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

मेक्सिकोको उत्तरी पश्चिमी क्षेत्रमा प्रतिघण्टा १ सय २० किलोमिटरको दरले आएको आँधीका कारण क्यालिफोर्नियाको बाजा प्रायद्वीपका अधिकांश घर र दर्जनौं पुल भत्किएका छन् । बाढी र पहिरोको चपेटामा २ सयभन्दा बढीको उद्दार गरिएको छ । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्