Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


५१ जनाको मृत्यु हुनेगरी टर्कीमा विष्फोट गराउने १२ बर्षे बालक !

काठमाडौं, भदौ ६ । टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दावी गरिएको छ । टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दावी गरेका हुन् । यसअघि उनले घटनामा आईएसको हात रहेको बताएका थिए । टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै…