Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


बेलायतलाई ईयूबाट चाँडो बाहिरिन सुझाव

काठमाडौं, असार ११ । आफूबाट अलग्गिने निर्णय लिएको बेलायतलाई ढिला नगरी बाहिरिन युरोपियन युनियनका नेताहरुको सुझाव दिएका छन् । अब ढिलो गर्दा अनावश्यक अनिश्चितता बढ्ने उनीहरुको भनाइ छ । ईयूबाट अलग्गिने बेलायती निर्णयप्रति अफशोच जनाउँदै नेताहरुले आवद्ध देशका नागरिकमा शान्ति र स्थिरता कायम राख्न अपील पनि गरेका छन् । यसअघि, युरोपियन युनियनमा रहने वा नरहने…