काठमाडौं, कात्तिक २२ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा क्लीनचीट मिलेको छ । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो । क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण नमिलेको एफबीआईले प्रष्ट गरेको हो । अमेरिकी कांग्रेसलाई एक पत्र…