Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


एकहप्ते युद्धबिरामको समय सकिएलगत्तै एलेप्पोमा हवाई हमला

काठमाडौं, असोज ४ । सिरियामा लागू गरिएको एकहप्ते युद्धबिरामको समय सकिएलगत्तै सिरियाली सेनाले एलेप्पो शहरमा हवाई हमला गरेको छ । हमला गर्नुअघि सेनाले युद्धविरामको समय सकिएको घोषणा गरेको थियो । सेनाले गरेको हवाई हमलाका कारण विद्रोहीको नियन्त्रण रहेका क्षेत्रका दर्जनौं भवन ध्वस्त भएका छन् । सिरियाली सरकार र विद्रोहीले युद्ध बिरामका समयमा एक–अर्कोमाथि सम्झौता उल्लंघन…