‘बोको हराम आफ्नो अन्तिम पकड क्षेत्रबाट पनि लखेटियो, लुक्ने ठाउँ पनि छैन’ « Image Khabar


‘बोको हराम आफ्नो अन्तिम पकड क्षेत्रबाट पनि लखेटियो, लुक्ने ठाउँ पनि छैन’


Imagekhabar
९ पुष २०७३, शनिबार १९:३८

उनले आतंककारीहरु भागेको र उनीहरुलाई लुक्ने ठाउँ पनि नभएको दाबी गरे ।

नाइजेरियाली सेना गत हप्तादेखि बोको हरामविरुद्ध उत्तरपूर्वी बोर्नो राज्यको जंगलमा बृहद् कारबाहीमा उत्रिएको थियो ।

इस्लामिक राज्यको माग गर्दै बोको हरामले सशस्त्र संघर्ष गर्दै आएको छ ।

यो समूहका नेताले इस्लामिक अतिवादी समूह ‘आइएस’सँग सहकार्य गर्न खोजेको बताउँदै आएका छन् । (एजेन्सी)

 

 

 

प्रतिक्रिया दिनुहोस्