Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, एल साल्भाडोर र निकारागुवामा धक्का

वासिंटन, मंसिर १० । प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा गएको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर र निकारागुवामा समेत महसुस गरिएको छ । मध्य अमेरिकी तट केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । एल साल्भाडोरको प्रशान्त महासागरको…