३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चीनमा अनधिकृतरुपमा मिर्गौला प्रत्यारोपण गर्ने १६ जनालाई जेल चलान


0
Shares

अदालतले दोषी ठहर गरेकाहरुलाई जेल चलान गरिएको छ । जेल चलान गरिएकाहरुमा दुई चिकित्सक, एक नर्स र एक स्वास्थ्यकर्मीसमेत छन् ।

अदालतले पीडितहरुलाई क्षतिपूर्ति वापत ५७ हजार अमेरिकी डलर अर्थात ४ लाख युआन दिनुपर्ने आदेश पनि दिएको छ । (एजेन्सी)