काठमाडौं । रसुवा जिल्लाका विभिन्न स्थानमा ६४ जना प्रहरी खटिएकोमा ३२ जना सम्पर्कमा आएका छन् ।
प्रहरी प्रधान कार्यालयले २८ जना अझै सम्पर्कमा नरहेको जनाएको हाे।
भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्