Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


आन्द्रप्रदेश र तमिलनाडुमा आँधीका कारण सात जनाको ज्यान गयो

काठमाडौं, मंसिर २८ । भारतको आन्द्रप्रदेश र तमिलनाडुमा आँधीका कारण सात जनाको ज्यान गएको छ । भारी बर्षापछी आएको वरदा नामको आँधीले त्यहाँको जनजीवन प्रभावित बनेको छ । आँधीका कारण हवाई सेवा समेत प्रभावित बनेको छ । सडकमा जताततै रुखहरु ढलेकाले यातायात सेवा अवरुद्ध बनेको छ । प्रतिघण्टा १ सय ४० किलोमिटरका दरले आएको आँधीले…