Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


उत्तर कोरियाको परमाणु हतियारको निशानामा अमेरिका र युरोप रहेको दाबी

सोल, पुस ३ । दक्षिण कोरियाली एक अधिकारीले उत्तर कोरियाको परमाणु हतियारको निशानामा अमेरिका र युरोप रहेको दाबी गरेका छन् । उत्तर कोरियाली क्षेप्यास्त्रको मारक क्षमता केही हजार किलोमिटरमात्र रहेको चर्चा चलिरहँदा दक्षिण कोरियाका उत्तर कोरियाली परमाणु मामला ब्यूरोका महानिर्देशक ली साङ्ग हउले यस्तो भ्रममा नरहन सचेत तुल्याएका हुन् । उनले भनेका छन्, ‘अमेरिकाका अतिरिक्त…