इटालीमा स्कुल बस दुर्घटना, कम्तीमा १६ विद्यार्थीको मृत्यु « Image Khabar


इटालीमा स्कुल बस दुर्घटना, कम्तीमा १६ विद्यार्थीको मृत्यु


Imagekhabar
८ माघ २०७३, शनिबार १५:३१

हंगेरीका विद्यार्थी लिएर गइरहको बस दुर्घटनाग्रस्त भएपछि आगो लागेको लागेको थियो । बस फ्रान्सबाट बुढापेस्ट फर्कंदै थियो ।

दुर्घटनामा ३९ भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

बसले कसरी सडक छोड्यो भन्ने खुल्न नसेकको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्