Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


चीनमा भयानक गाडी दुर्घटना, १७ जनाको मृत्यु, ३७ घाइते (फोटोफिचर)

ताइयुआन (चीन), मंसिर ७ । चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारी–साधन एकैठाउँमा परेर भएको दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अरु ३७ जना घाइते भएका छन् । सान्सी राज्यमा पर्ने सो ठाउँमा स्थानीय समयानुसार सोमबार बिहान ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएकाबेला सडकमा वर्षा…