फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा चारजनाको मृत्यु, १०० बढी घाइते • Image Khabar Image Khabar


फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा चारजनाको मृत्यु, १०० बढी घाइते


Imagekhabar
२९ माघ २०७३, शनिबार १६:०३

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा चारजनाको मृत्यु, १०० बढी घाइते

शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दू जमिनबाट १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पपछि ९० भन्दा बढी पराकम्पनको धक्का महसुस गरिएको जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्