Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कार्गो विमान गाउँमा खस्यो, ३७ जनाको ज्यान गयो, कम्तीमा १५ घर ध्वस्त (१३ तस्वीर)

हङकङबाट उडेको विमान दुर्घटना हुँदा जमिनमा रहेका मानिस धेरै परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । टर्कीस एअरलाइन्सको ‘बोइङ ७४७’ विमान कीर्गिस्तानको मानस विमानस्थलनजिक दुर्घटनाग्रस्त भएको हो । कीर्गिस्तानको राजधानीबाट २५ किलोमिटरको दूरीमा विमान दुर्घटना हुँदा गाउँका कम्तीमा १५ ओटा घरसमेत ध्वस्त भएका जनाइएको छ । विमानमा कम्तीमा चारजना चालक सवार रहेको र एकजना चालकदलका सदस्य…