नयाँ दिल्ली, असोज २१ । विश्व बैंकको तथ्यांक अनुसार भारतको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा गरिबीको रेखामुनी रहेको छ । विश्वका प्रत्येक तीन गरिबमा एकजना भारतीय पर्ने पनि विश्वबैंकले जनाएको हो । यो तथ्यांकअनुसार विश्वमा करिब ७६ करोड जनसंख्या गरिबीको रेखामुनी छ । विश्वको सर्वाधिक गरिब अफ्रिकामा छन् । भारतमा २२ करोडभन्दा बढी जनसंख्या गरिबीको…