Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


नोबेल शान्ति पुरस्कारबाट पाउने रकम द्वन्द्वपीडितमा समर्पित गर्ने सान्तोसको घोषणा

काठमाडौं, असोज २४ । कोलम्बियाका राष्ट्रपति ह्वाँ म्यानुअल सान्तोसले आफूले प्राप्त गर्ने नोबेल शान्ति पुरस्कारबाट प्राप्त हुने रकम आफनै देशका द्वन्द्वपीडितका पक्षमा समर्पित गर्ने घोषणा गरेका छन् । ‘फार्क’ विद्रोही र सरकारबीचको सशस्त्रद्वन्द्वका कारण कोलोम्बियामा २ लाख ६० हजार मानिस मारिएका छन् भने ६ लाख जनता विस्थापित भएका छन् । ५२ वर्ष लामो गृहयुद्ध अन्त्य…