वासिंटन, मंसिर १६ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री शरीफले राम्रो काम गरिरहेको उल्लेख गर्दै ट्रम्पले भने, ‘सबै क्षेत्रमा कामको परिणाम देखा परिरहेको छ ।’ नवाफ शरीफले ट्रम्पलाई अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बुधबार टेलिफोन गरेर बधाइ दिएपछि ट्रम्पले शरीफको प्रशंसा गरेका हुन् । डोनाल्ड…