काठमाडौं । विश्व भूराजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई थप गति दिने उद्देश्यसहित हङकङमा ११ औँ शिखर सम्मेलन सुरु भएको छ । विश्वका ७० मुलुकका ६ हजारभन्दा बढी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यस सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक ‘सुपर(कनेक्टर’ का…