Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


मर्मतसम्भारका लागि फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द

धादिङ । गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको -२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । धादिङकाे गल्छीबाट सिम्लेतर्फ जाँदै

धादिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । धादिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय

धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । चितवनबाट काठमाडौंतर्फ जाँदैै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेटको अगाडीको भाग

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका ५ खान्टेको पतेनीबाट पतेनी बेसीतर्फ जाँदै गरेको बा

धादिङमा चितुवाको आक्रमणबाट ४ जना घाइते

धादिङ । धादिङको निलकण्ठ नगरपालिका– ७ तल्लो बेशीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् । निलकण्ठ नगरपालिका– ७ तल्लोबेसीस्थित माथिल्लो बडहरेमा विद्यालय जाँदै गरेकी स्थानीय शारदा श्रेष्ठलाई चितुवाले आक्रमण

धादिङमा भएको बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

धादिङ । धादिङमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस गजुरीस्थित घाटबेशी नजिकदुर्घटना हुँदा ७

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं । धादिङमा बुधबार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक ३ वटा सवारी साधन एकापसमा

धादिङमा भूकम्पका कारण २० घर भत्किए

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम