Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने विश्व संगठनको चेतावनी

एजेन्सी। विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी दिएको छ । डब्लूटीओले मंगलबार ‘विश्व व्यापार प्रतिवेदन २०२६ सार्वजनिक गर्दै विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर र निरन्तर चुनौती…