एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । उनीहरुले रुस र युक्रेनबीच जारी रहेको युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन् । क्रेमलिनमा भएको करिब ३ घण्टा लामो वार्तामा युद्ध अन्त्य गर्ने सम्भावित प्रस्ताव र शान्ति प्रक्रियाकाे…