Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि तयार: राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। ह्वाइट हाउसमा बिहीबार एक आयोजित समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यस्ताे प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे। नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि अमेरिका तयार रहेकाे राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था एनबीसी न्यूजले जनाएकाे छ। राष्ट्रपति ट्रम्पले रसुवाकाे भोटेकोशी…