Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री गुरुङ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुलाई

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँ : गृहमन्त्री गुरुङ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गर्नुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ता

देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताउनुभएकाे छ । जेनजी सहिदहरूको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताउनुभएकाे

निर्मला पन्त हत्या प्रकरण सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्नः तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभएको छ ।  राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

गृहमन्त्री गुरुङ शिक्षण अस्पतालमा, मेहताका परिवारसँग वार्ता सुरु

काठमाडौं । उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा वार्ता सुरु भएको छ। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी

काठमाडाैं । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिवार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता शुरु गर्नुभएको छ । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी

मिटर ब्याजी पीडितलाई भेट्न गृहमन्त्री गुरुङ निजगढमा

प्रकाश लम्साल, बारा । मिटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङले आज बाराको निजगढमा भेटेर छलफल वार्ता गर्नुभएकाे छ । मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका आन्दोलनकारी र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार

गृहमन्त्रीको अमलेट विवादबारे स्पष्टीकरण

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले चितवनको लड्स प्लाजा होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । यस विषयमा खाद्य विभागले होटल सञ्चालकसँग

गृहमन्त्रीविरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्रै मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। अजय

सीमा सुरक्षामा एआई क्यामेरा जडान गरिने : गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा संयन्त्रमा मात्र सीमित नराखी दिगो शान्ति, सुशासन र समृद्धिको आधार स्तम्भका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको