Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


गृहमन्त्रीको अमलेट विवादबारे स्पष्टीकरण


3.4k
Shares

काठमाडाैं ।

गृहमन्त्री सुधन गुरुङले चितवनको लड्स प्लाजा होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ ।

यस विषयमा खाद्य विभागले होटल सञ्चालकसँग सामान्य सोधपुछ मात्र गरेको र कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको सचिवालयको दाबी छ ।