Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


ओखलढुंगामा यात्रु सहायता कक्ष स्थापना

शुभकला राई, ओखलढुंगा । चाडपर्व नजिकिएसँगै ओखलढुंगा भित्रिने र बाहिरिने यात्रुको सुविधाका लागि ओखलढुंगामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्या समाधान र सहज यात्राका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । ओखलढुंगा सदरमुकामको रमाइलोडाँडा र मानेभञ्ज्याङको हर्कपुरमा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको अवधिभर देश तथा विदेशका…