Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


त्रिशुली नदीमा ट्रक खस्यो, एक जनाको मृत्यु, चार घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको इच्छाकामना–५ स्थित २ नम्बर पुलबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।  मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १४४ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी…